एउटीको मान, अर्कीको अपमान

काठमाडौं । दुबै मेनपावरवाली, दुवैले पैसा बुझाएर राजदूतपद किनेकै हुन् । दुबैको नाममा सहमति भएकै हो, पार्टीलाई बदनाम हुनबाट बचाउन दुबैको नाम फिर्ता लिने निर्णय भएको पनि हो । तर, एकाएक सत्ता टिकाउने नाममा एउटीको नाम डिलिट गरियो, अर्कीको नाम रिफ्रेस । रिफ्रेस हुने सौभाग्य पाउने मेनपावरवाली हुन्– शर्मिला पराजुली । उनलाई फोरम गणतान्त्रिकले राजदूत … Continue reading एउटीको मान, अर्कीको अपमान